Vienna gunman attack

अस्ट्रियाको राजधानी भियनामा अन्धाधुन्ध गोलि प्रहार! कम्तीमा २ जनाको मृत्यु ।

अस्ट्रियाको मध्य भियनामा बन्दुक धारिद्वारा अन्दाधुन्दा आक्रमण हुदा कम्तीमा २ जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू घाइते भएका छन । केही दिन पहिले मात्र फ्रान्समा केही आतंककारी हमला भएको थियोे । “इनर सिटी जिल्लामा गोली प्रहार – त्यहाँ घाइते व्यक्तिहरू छन् – सबै सार्वजनिक ठाउँ वा सार्वजनिक यातायातबाट टाढा रहनु ” पुलिसले ट्विटरमा लेखेको छ […]