philadelphia

बाइडनको बिजयी अग्रता कायम, ट्रम्पले लगाए धाधली भएको आरोप

अमेरिकी राष्ट्रपति चुनावको लगभग आखिरी समयमा निर्नायक मानिएको पेन्सेल्भेनिया राज्यमा पनि डेमोक्रेटिक उमेदवार जो बाइडन्ले अग्रता फराकिलो बनाउदै लगेका छन । जहा यश अघि ट्रम्पको अग्रता थियो। यदि जो बाइडन्ले यहाँ जित हात पारेमा यो जितको लागि पर्याप्त हुनेछ । जहाँ २० इलेकटोरल भोटको लागि मत गनना अन्तिम चरणमा पुगेको छ । उता जर्जिया राज्यमा […]