
आयरल्याण्डमा एक सन्कि ब्यक्ति द्बारा पसलमा दर्जनौ रक्सिको बोतलहरु तोडफोड
आयरल्याण्डमा एक व्यक्तिले सुपर मार्केटमा मास्क लगाउन आग्रह गरेपछि त्यसलाइ अस्विकार गर्दै स्टोरमा वाईन र ह्विस्किका बोतलहरू फालेका छन । हिजो एक मानिसलाई ड्रोगेडाको वेस्ट स्ट्रीटमा टेस्कोमा तोडफोड गरिएको फुटेज सार्बजानिक गरिएको थियो । ग्राहाम म्याककर्मकलाई बर्ष ३३ लाइ घटना पछि आपराधिक क्षति गरेको आरोप लगाइएको थियो फुटेजले व्यक्तिलाई वाइन र व्हिस्कीका बोतलहरुलाई भुइँमा फाल्दै […]