France

फ्रान्स द्वारा टर्किको आफ्नो राजदुत फिर्ता बोलायो ।

टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले फ्रान्सेली समकक्ष इमानुएल म्याक्रोनलाई उनको मानसिक स्वास्थ्य जाँचको आवश्यकता छ भन्ने सुझाव दिएपछि पेरिसले यस्तो अभिव्यक्ति अस्वीकार्य भएको भन्दै आलोचना गरेका छन साथै फ्रान्सले शनिबार भने कि उनी टर्कीका लागि आफ्नो राज दूतलाई परामर्शका लागि फिर्ता बोलाउने भनेका छन । फ्रान्स र उसको नेटो गठबन्धन सहयोगि टर्किबीच पूर्वी भूमध्यसागर, लिबिया, […]