China US

अमेरिकी दादागिरी विरुद्ध चीनको अहिले सम्मकै कडा चेतावनी । चीन युद्द चाहदैन तर युद्द देखि डराउडैन।

शुक्रबार चीनको रास्ट्रपति सी जीन पिन ले चीनले कोरिया युद्दमा भाग लिएको ७० बर्ष पुगेको उपलक्षमा मन्तब्य दिदै चीन अहिले शक्त्तिशाली, एक्ताबद्दा र संगठित रहेको बताएका छन्।  पछिल्लो समय अमेरिका संग दक्षिणी समुद्र र ब्यापारिक बिषयमा तनाब बढ्दै जाँदा चीनको पछिल्लो कडा अभिव्यक्ति आएको हो।  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग बढेको विवादको बीचमा अमेरिका-चीन सम्बन्ध दशक […]