austria

अस्ट्रियाको राजधानी भियनामा अन्धाधुन्ध गोलि प्रहार! कम्तीमा २ जनाको मृत्यु ।

अस्ट्रियाको मध्य भियनामा बन्दुक धारिद्वारा अन्दाधुन्दा आक्रमण हुदा कम्तीमा २ जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू घाइते भएका छन । केही दिन पहिले मात्र फ्रान्समा केही आतंककारी हमला भएको थियोे । “इनर सिटी जिल्लामा गोली प्रहार – त्यहाँ घाइते व्यक्तिहरू छन् – सबै सार्वजनिक ठाउँ वा सार्वजनिक यातायातबाट टाढा रहनु ” पुलिसले ट्विटरमा लेखेको छ […]

स्पेनमा लकडाउन विरुद्ध प्रहरी सँग भिडन्त, अस्ट्रियामा शुन्य संक्रमित ।

कोरोनाभाइरस प्रतिबन्धको बिरूद्ध स्पेनी शहरहरूमा पुलिस र प्रदर्शनकारीहरूको बीचमा हिंसात्मक झडपमा परिणत भएका छन । शुक्रबार, स्पेनमा २५००० नयाँ कोरोनाभाइरसका घटनाहरू रेकर्ड भएका छन्। यता अस्ट्रियामा भने छ महिना यता पहिलोपटक सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो दिनहरुमा युरोपेली शहरहरुमा लगातार सङ्क्रमित्को सङ्ख्या बढ्दै गर्दा अस्ट्रियामा भने यो खुसिको खबर सुन्नमा आएको छ । […]