जो बाइडेनले मिचगन राज्य र यसको १६ इलेक्टोरल चुनावी मतहरू जित्ने अनुमान गरिएको छ । राष्ट्र पतिको चुनाव जित्न उमेदवारलाई २७० एलेक्टोरल भोट प्राप्त गर्नु पर्छ । जसले जो बाइडनलाइ लगभग व्हाइट हाउसको बाटो खुल्ला गर्नेछ । अमेरिकी चुनाब: डेमोक्रेटिक उमेदवार जो बाइडन राष्ट्र्पति पदको जित नजिक । ताजा अवस्था यस्तो छ:-
Joe biden closer to win US election
