स्पेनमा लकडाउन विरुद्ध प्रहरी सँग भिडन्त, अस्ट्रियामा शुन्य संक्रमित ।

कोरोनाभाइरस प्रतिबन्धको बिरूद्ध स्पेनी शहरहरूमा पुलिस र प्रदर्शनकारीहरूको बीचमा हिंसात्मक झडपमा परिणत भएका छन । शुक्रबार, स्पेनमा २५००० नयाँ कोरोनाभाइरसका घटनाहरू रेकर्ड भएका छन्।

यता अस्ट्रियामा भने छ महिना यता पहिलोपटक सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो दिनहरुमा युरोपेली शहरहरुमा लगातार सङ्क्रमित्को सङ्ख्या बढ्दै गर्दा अस्ट्रियामा भने यो खुसिको खबर सुन्नमा आएको छ ।

बेलायतमा यश अघि नै डिसेम्बर सम्म लक्डाउन गर्ने घोषणा भैसकेको छ । त्यहा रेस्टुरेन्ट, पब लगायत मानिसहरु भिड हुने क्षेत्रमा निषेध लागू गरेका छन ।

अर्को युरोपेली देश पोल्यान्ड पनि २ हप्त लामो आंशिक लकडाउनमा छ भने दिनानुदिन संक्रमितको संख्या बढ्दै जादा जनजीवन प्रभावित भएको छ ।

Related articles

Nepali Workers hurts in Malasia

Nepali workers got serious attacks in Malaysia. Armed gang of local Malay attacked on Nepali workers at Pasir Gudang. Many unauthorized news says more than 8 Nepali are killed and many more are critically injured. Some of the video shows the Police were mobilized in a small number. And the gang were not controled by […]

भुकम्पले टर्कीमा भवन भत्काउदा कम्तिमा २६जनाको ज्यान गएको छ भने ८०० भन्दा बढी घाइते भएका छन ।

टर्कीको एजियन तटमा सामोसको ग्रीस टापुको उत्तरमा शक्तिशाली भूकम्प आएको छ, अधिकारीहरूले बताएका छन ।यूएस जियोलोजिकल सर्वे (युएसजीएस) क अनुसार टर्कीको इज्मिर प्रान्तको तटमा भुकम्प गएको छ । हताहतको बारेमा कुनै जान्कारी अहिले आइसकेको छैन तर टर्की शहर इज्मिरका बाट भत्केका भवनहरूको तस्बिर हरु आउन थालेको छ ।टर्की र ग्रीस दुबै फल्ट लाइनमा अवस्थित छ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.