स्पेनमा लकडाउन विरुद्ध प्रहरी सँग भिडन्त, अस्ट्रियामा शुन्य संक्रमित ।

कोरोनाभाइरस प्रतिबन्धको बिरूद्ध स्पेनी शहरहरूमा पुलिस र प्रदर्शनकारीहरूको बीचमा हिंसात्मक झडपमा परिणत भएका छन । शुक्रबार, स्पेनमा २५००० नयाँ कोरोनाभाइरसका घटनाहरू रेकर्ड भएका छन्।

यता अस्ट्रियामा भने छ महिना यता पहिलोपटक सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो दिनहरुमा युरोपेली शहरहरुमा लगातार सङ्क्रमित्को सङ्ख्या बढ्दै गर्दा अस्ट्रियामा भने यो खुसिको खबर सुन्नमा आएको छ ।

बेलायतमा यश अघि नै डिसेम्बर सम्म लक्डाउन गर्ने घोषणा भैसकेको छ । त्यहा रेस्टुरेन्ट, पब लगायत मानिसहरु भिड हुने क्षेत्रमा निषेध लागू गरेका छन ।

अर्को युरोपेली देश पोल्यान्ड पनि २ हप्त लामो आंशिक लकडाउनमा छ भने दिनानुदिन संक्रमितको संख्या बढ्दै जादा जनजीवन प्रभावित भएको छ ।

Related articles

Dr. Baburam Bhattarai elected New Prime Minister for Nepal

Dr. Baburam Bhattarai has been elected new Prime Minister for Nepal (Bhattarai is Vice chairman UCPM). He is 35th Prime Minister of Nepal. Bhattarai defeated his rival Ramchandra Poudel (candidate from Nepali Congress). In the election held in the parliament assembly there were 575 participated. Among them 340 votes were in the support of Bhattarai […]

जो बाइडन लाई अमेरिकी राष्ट्रपति बन्न अब मात्र एक राज्यमा जित आबश्यक US presidential election

इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारले भन्दा जो बाइडनले बढी मत प्राप्त गरेका छन। एसोसिएटेड प्रेस (एपी) ले आह्वान गरेका राज्यहरूका आधारमा बिडेनलाई विजयी घोषित हुनका लागि इलेक्टोरल कलेजको २७० थ्रेसहोल्ड प्राप्त गर्न अझै एउटा राज्य चाहिएको छ । जर्जिया, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया, नेभाडा र अलास्काको मत परिणाम आउन बाँकी छ। बाइडेनको नेवाडामा साँघुरो […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.