भुकम्पले टर्कीमा भवन भत्काउदा कम्तिमा २६जनाको ज्यान गएको छ भने ८०० भन्दा बढी घाइते भएका छन ।

टर्कीको एजियन तटमा सामोसको ग्रीस टापुको उत्तरमा शक्तिशाली भूकम्प आएको छ, अधिकारीहरूले बताएका छन ।यूएस जियोलोजिकल सर्वे (युएसजीएस) क अनुसार टर्कीको इज्मिर प्रान्तको तटमा भुकम्प गएको छ ।

हताहतको बारेमा कुनै जान्कारी अहिले आइसकेको छैन तर टर्की शहर इज्मिरका बाट भत्केका भवनहरूको तस्बिर हरु आउन थालेको छ ।टर्की र ग्रीस दुबै फल्ट लाइनमा अवस्थित छ र भूकम्प सामान्य रुपमा गइरहन्छ । पछिल्लो जानकारी अनुसार कम्तिमा चार भवन भत्किदा २६ जनाको ज्यान जानुको साथै ८०० भन्दा बढी घाइते भएका छन । भग्नवशेस मा पुरिएकाअरुको खोजी कार्य जारि रहेको अधिकारी हरुले बताएका छन ।

Related articles

The longest Television Talk show in the Television History of the world

Rabi Lamichhane Nepali television presenter has set a record in Guinness book of the world record. He stayed on air 62 hour 12 minute. The title of the program was ‘the longest marathon talk show’. As the organizer stated this program’s purpose is to promote Nepal in the world. The main theme of the program […]

2015 Diversity Visa program (DV-2015) is now open

The entry submission period for DV-2015 is from 12:00PM EDT (GMT -4) on October 1, 2013 to 12:00PM EDT (GMT -4) on November 2, 2013. The entry form will only be available for submission during this period and this period only. Entries will NOT be accepted through the U.S. Postal Service. After reading the instructions, […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.