भुकम्पले टर्कीमा भवन भत्काउदा कम्तिमा २६जनाको ज्यान गएको छ भने ८०० भन्दा बढी घाइते भएका छन ।

टर्कीको एजियन तटमा सामोसको ग्रीस टापुको उत्तरमा शक्तिशाली भूकम्प आएको छ, अधिकारीहरूले बताएका छन ।यूएस जियोलोजिकल सर्वे (युएसजीएस) क अनुसार टर्कीको इज्मिर प्रान्तको तटमा भुकम्प गएको छ ।

हताहतको बारेमा कुनै जान्कारी अहिले आइसकेको छैन तर टर्की शहर इज्मिरका बाट भत्केका भवनहरूको तस्बिर हरु आउन थालेको छ ।टर्की र ग्रीस दुबै फल्ट लाइनमा अवस्थित छ र भूकम्प सामान्य रुपमा गइरहन्छ । पछिल्लो जानकारी अनुसार कम्तिमा चार भवन भत्किदा २६ जनाको ज्यान जानुको साथै ८०० भन्दा बढी घाइते भएका छन । भग्नवशेस मा पुरिएकाअरुको खोजी कार्य जारि रहेको अधिकारी हरुले बताएका छन ।

Related articles

जो बाइडन लाई अमेरिकी राष्ट्रपति बन्न अब मात्र एक राज्यमा जित आबश्यक US presidential election

इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारले भन्दा जो बाइडनले बढी मत प्राप्त गरेका छन। एसोसिएटेड प्रेस (एपी) ले आह्वान गरेका राज्यहरूका आधारमा बिडेनलाई विजयी घोषित हुनका लागि इलेक्टोरल कलेजको २७० थ्रेसहोल्ड प्राप्त गर्न अझै एउटा राज्य चाहिएको छ । जर्जिया, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया, नेभाडा र अलास्काको मत परिणाम आउन बाँकी छ। बाइडेनको नेवाडामा साँघुरो […]

चर्चित सन्चारकर्मी रबि लामिछानेलाई कोरोना सङ्क्रमन

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्। मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्। ‘गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र […]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.