टर्किमा ७ रेक्टर स्केल्को भुकम्प! थुप्रै भवनहरु क्षति ग्रस्त ।

टर्कीको एजियन तटमा सामोसको ग्रीस टापुको उत्तरमा शक्तिशाली भूकम्प आएको छ, अधिकारीहरूले बताएका छन ।

यूएस जियोलोजिकल सर्वे (युएसजीएस) क अनुसार टर्कीको इज्मिर प्रान्तको तटमा भुकम्प गएको छ ।

हताहतको बारेमा कुनै जान्कारी अहिले आइसकेको छैन तर टर्की शहर इज्मिरका बाट भत्केका भवनहरूको तस्बिर हरु आउन थालेको छ ।

टर्की र ग्रीस दुबै फल्ट लाइनमा अवस्थित छ र भूकम्प सामान्य रुपमा गइरहन्छ ।

Related articles

अमेरिकी दादागिरी विरुद्ध चीनको अहिले सम्मकै कडा चेतावनी । चीन युद्द चाहदैन तर युद्द देखि डराउडैन।

शुक्रबार चीनको रास्ट्रपति सी जीन पिन ले चीनले कोरिया युद्दमा भाग लिएको ७० बर्ष पुगेको उपलक्षमा मन्तब्य दिदै चीन अहिले शक्त्तिशाली, एक्ताबद्दा र संगठित रहेको बताएका छन्।  पछिल्लो समय अमेरिका संग दक्षिणी समुद्र र ब्यापारिक बिषयमा तनाब बढ्दै जाँदा चीनको पछिल्लो कडा अभिव्यक्ति आएको हो।  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग बढेको विवादको बीचमा अमेरिका-चीन सम्बन्ध दशक […]

Joe Biden will become the next US president

Joe Biden has won the 46th presidency of the United States. After winning the state of Pennsylvania, Biden defeated current President Donald Trump to become the next president of the United States. Biden will become 46th United state president. Winning in Pensylvania democratic nominee Joe Biden secure his winning. Joe Biden has received more votes […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.