आयरल्याण्डमा एक सन्कि ब्यक्ति द्बारा पसलमा दर्जनौ रक्सिको बोतलहरु तोडफोड

आयरल्याण्डमा एक व्यक्तिले सुपर मार्केटमा मास्क लगाउन आग्रह गरेपछि त्यसलाइ अस्विकार गर्दै  स्टोरमा वाईन र ह्विस्किका बोतलहरू फालेका छन । हिजो एक मानिसलाई ड्रोगेडाको वेस्ट स्ट्रीटमा टेस्कोमा तोडफोड गरिएको फुटेज सार्बजानिक गरिएको थियो ।

ग्राहाम म्याककर्मकलाई बर्ष ३३ लाइ घटना पछि आपराधिक क्षति गरेको आरोप लगाइएको थियो

फुटेजले व्यक्तिलाई वाइन र व्हिस्कीका बोतलहरुलाई भुइँमा फाल्दै गरेको देखाउँदछ ।

घटना अगाडि सो ब्यक्तिलाइ कोरोनाभाइरस मास्क लगाउन आग्रह गरिए को थियो । किनभने त्यस देशले नयाँ छ हप्ताको लकडामा प्रवेश गरेको छ ।

काउन्टी मेथको जुलियानटाउन, प्रेस्टन पार्कका अभियुक्त ३३ वर्षीय ग्र्याहम म्याककर्म्याकलाइ न्यायाधीश एरिन म्याकिर्ननले उक्त दिन पछि ह्विस्की र मदिराको बोतलहरु क्षति पुर्‍याएको आरोपमा  अदालतमा हाजिर गराएका छन । उनले ड्रोगेडा जिल्ला अदालतलाई भने कि उनी देशका सबै टेस्को आउटलेटबाट टाढा रहन र शान्त रहनको लागि जमानत शर्तमा सहमत हुने छैन ।

भिडियोमा, त्यस युवकले कालो हूडको ज्याकेट र खैरो पोशाक लगाएको थियो र दर्जनौ रक्सिका

बोतलहरु भुइँमा पछारिन्छ, भीडतर्फ हेर्दै अर्को बोतललाई अझ अझ जोडले प्रहार गर्छन। एक जना मान्छ ले रोक्न भन्यो तर ऊ भीडतिर हेर्दै  बोतलहरू फ्याँक्न जारी राख्छ ।

भिडियो लिने मार्टन क्विनले भने: ‘धेरै ह्विस्की र मदिरा व्यर्थमा गएको हेर्दा अत्यन्त दु:खी र खराब दिन रहेको महसुस गर्दछु।’

टेस्कोले भने: ‘हामी हाम्रो बुधवार ड्रोगेडा वेस्ट स्ट्रीट स्टोरमा एउटा घटना भएको पुष्टि गर्छौं।

‘पसले यसलाई सामान्य घटनाको रूपमा लिएको छ र त्यहि अनुरुप आफ्नो कार्य दगर्दछ।

अभियुक्तलाइ फौजदारि अभियोग लगाइको छ र दोषीले यस घटना बारे केहि प्रतिक्रिया जनाएको छैन ।

स्रोत : एजेन्सि

Related articles

Libiyan toppled leader ‘Colonel Muammar Gaddafi Killed’

Photo:AFP Libiyan toppled leader Colonel Muammar Gaddafi has in his birth place ‘Sirte’ on thursday (20 October 2011), he was shot while he was trying to flee. His son also has been killed with him at the same place. Before this the news was that he has captured with severely wounded. He has wounded in […]

Libiyan toppled leader ‘Colonel Muammar Gaddafi Killed’

Photo:AFP Libiyan toppled leader Colonel Muammar Gaddafi has in his birth place ‘Sirte’ on thursday (20 October 2011), he was shot while he was trying to flee. His son also has been killed with him at the same place. Before this the news was that he has captured with severely wounded. He has wounded in […]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.