आयरल्याण्डमा एक व्यक्तिले सुपर मार्केटमा मास्क लगाउन आग्रह गरेपछि त्यसलाइ अस्विकार गर्दै स्टोरमा वाईन र ह्विस्किका बोतलहरू फालेका छन । हिजो एक मानिसलाई ड्रोगेडाको वेस्ट स्ट्रीटमा टेस्कोमा तोडफोड गरिएको फुटेज सार्बजानिक गरिएको थियो ।
ग्राहाम म्याककर्मकलाई बर्ष ३३ लाइ घटना पछि आपराधिक क्षति गरेको आरोप लगाइएको थियो
फुटेजले व्यक्तिलाई वाइन र व्हिस्कीका बोतलहरुलाई भुइँमा फाल्दै गरेको देखाउँदछ ।
घटना अगाडि सो ब्यक्तिलाइ कोरोनाभाइरस मास्क लगाउन आग्रह गरिए को थियो । किनभने त्यस देशले नयाँ छ हप्ताको लकडामा प्रवेश गरेको छ ।
काउन्टी मेथको जुलियानटाउन, प्रेस्टन पार्कका अभियुक्त ३३ वर्षीय ग्र्याहम म्याककर्म्याकलाइ न्यायाधीश एरिन म्याकिर्ननले उक्त दिन पछि ह्विस्की र मदिराको बोतलहरु क्षति पुर्याएको आरोपमा अदालतमा हाजिर गराएका छन । उनले ड्रोगेडा जिल्ला अदालतलाई भने कि उनी देशका सबै टेस्को आउटलेटबाट टाढा रहन र शान्त रहनको लागि जमानत शर्तमा सहमत हुने छैन ।
भिडियोमा, त्यस युवकले कालो हूडको ज्याकेट र खैरो पोशाक लगाएको थियो र दर्जनौ रक्सिका
बोतलहरु भुइँमा पछारिन्छ, भीडतर्फ हेर्दै अर्को बोतललाई अझ अझ जोडले प्रहार गर्छन। एक जना मान्छ ले रोक्न भन्यो तर ऊ भीडतिर हेर्दै बोतलहरू फ्याँक्न जारी राख्छ ।
भिडियो लिने मार्टन क्विनले भने: ‘धेरै ह्विस्की र मदिरा व्यर्थमा गएको हेर्दा अत्यन्त दु:खी र खराब दिन रहेको महसुस गर्दछु।’
टेस्कोले भने: ‘हामी हाम्रो बुधवार ड्रोगेडा वेस्ट स्ट्रीट स्टोरमा एउटा घटना भएको पुष्टि गर्छौं।
‘पसले यसलाई सामान्य घटनाको रूपमा लिएको छ र त्यहि अनुरुप आफ्नो कार्य दगर्दछ।
अभियुक्तलाइ फौजदारि अभियोग लगाइको छ र दोषीले यस घटना बारे केहि प्रतिक्रिया जनाएको छैन ।
स्रोत : एजेन्सि